एमालेको ‘रिटर्नी फेडरेशन’ इन्चार्जमा डा. सूर्य पाठक

लण्डन । नेकपा एमालेले विदेशबाट फर्केर आएकाहरुलाई संगठित गर्न जनवर्गीय संगठन ‘रिटर्नी फेडरेशन’ को संयोजकमा डा. सूर्य प्रसाद पाठक चयन भएका छन् । वैदेशिक रोजगारी तथा लामो समय विदेशमा बसेर फर्केहरुलाई संगठित गर्नका लागि यस्तो जनसंगठन निर्माण गरिएको हो । अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटीको प्रस्तवामा संगठनको लिखित प्रस्ताव गर्दै ‘रिटर्नी फेडरेशन नेपाल’ … Continue reading एमालेको ‘रिटर्नी फेडरेशन’ इन्चार्जमा डा. सूर्य पाठक